ठमेल पर्यटन परिषदमा बद्री प्रसाद तिमल्सिना किन ?

ठमेल पर्यटन परिषद्मा अर्जुनलाल प्रधान समूहबाट बद्री प्रसाद तिमल्सिनाले सचिव पदमा उम्मेदवारी दिएका छन् । पञ्चकन्या पश्मिना हाउसका सञ्चालक उनी २० वर्षदेखि ठमेलमा सक्रिय छन् । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रही नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका उनले आफ्नो व्यवसायको दौरानमा दर्जनौं राष्ट्रको भ्रमण गरी अन्तरराष्ट्रिय क्षेत्रमा नेपाली मौलिक पर्यटन प्रवर्द्धनमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । … Continue reading ठमेल पर्यटन परिषदमा बद्री प्रसाद तिमल्सिना किन ?